काठमाडौ,३१ साउन ।
यही साउन १ गतेदेखि लागू भएकाे नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएकाे छ ।
नयाँ तलबमानअनुसार नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ । तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रुपैयाँ कायम भएको हो ।
यस्तै, प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ कायम भएको छ । सुरु तलब स्केल २६ हजार ८२ रुपैयाँ र ग्रेडदर ८६९ रुपैयाँ तोकिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |