धादिङ,२५ साउन ।
धादिङमा कवड्डी क्लव गठन गरिएको छ । बुधबार धादिङबेशीमा आयोजित जिल्ला कार्यसमितीको प्रथम भेलाले रत्नेश कुमार यादवको अध्यक्षतामा १५ सदस्ययीय धादिङ कवड्डी क्लव गठन गरिएको हो । कार्यसमितीको उपाध्यक्षमा सरिता घले, सचिवमा श्रीकृष्ण रिजाल, सह–सचिवमा बिबेक मानन्धर र कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन हुनुभएको छ ।
कार्यक्रममा धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रतापसिंङ तामाङको प्रमुख आतिथ्य तथा निलकन्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सरोज पाण्डेको विशेष आथित्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्मालयका शिक्षक, विद्मार्थी लगाएतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |