धादिङ,२५ साउन ।
पछिल्लो २४ घण्टामा धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार बुधबार जिल्लामा गरीएको ८ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा २ जना र गजुरी गाउँपालिकामा १ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको छ।
यस्तै संक्रमित मध्ये थप ५ जना डिस्चार्ज रहेका छन्। जिल्लामा सक्रिय केशको संख्या ४४ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |