काठमाडौँ, २० साउन ।
सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै तालमेलसम्बन्धी काम टुंग्याउने निर्णय गरेको छ । त्यसका लागि कार्यदल बनाइएकाे नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।
कार्यदल ९ सदस्यीय रहेको छ । जसमा प्रत्येक दलबाट कम्तिमा दुई सदस्य छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |