धादिङ,१८ साउन ।
गोरखा जिल्लाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट अनिश्चित कालको लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीलेले एक सुचना प्रकाशित गर्दै साउन २३ गतदेखी स्तरोन्नतीको लागि ५ हप्तादेखी ६ हप्ता सम्म लाग्ने जनाएको छ ।
केवलकार मर्मत तथा स्तरोन्नतीकोलागि विदेशबाट प्राविधिक ल्याएर काम गर्न लागिएको हो । उक्त अबधिभर केबलकार बटम स्तेशनमा रहेको रेष्टुरेन्ट सेवा यथावत सन्चालन हुने जनाईएको छ । प्रालीले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |