धादिङ २२ असार
काठमाण्डौ ( नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग खेल्ने भएका हुन् । एलपीएलको ड्राफ्टमा हिजो डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लङ्का प्रिमियर लिग जुलाई ३१ देखि सुरु हुनेछ ।प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |