काठमाडौ,१७ असार ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदी पनि प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |