काठमाडौं, ९ असार ।
मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।
सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।
भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।
भिडियो लिंक : https://www.youtube.com/watch?v=ZX1arcI1_D0
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |