धादिङ,०४ जेठ ।
धादिङमा आज शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
विगत केही दिन देखी चट्याङको कारण धादिङबेशी सबस्टेशनको स्वीचयार्ड तथा सबस्टेशनमा समस्या आएकाले मर्मत तथा सुधार गनुपर्ने भन्दै आज बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म धादिङबेशी सबस्टेशनबाट सप्लाई हसने क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |