जेष्ठ २८,धादिङ । पशुपति टोल विकास संस्थाको अध्यक्षमा सूर्य बहादुर थापा चयन भएका छन् । आज भएको भेलाले थापाको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति चयन गरेको हो ।
यसरी गठित पशुपति टोल बिकास संस्थाको उपाध्यक्षमा भगवती खनाल, सचिवमा सुशिला भण्डारी, कोषाध्यक्षमा शिव हुमागाई चयन हुनुभएको भएका छन् । त्यस्तै गरी सदस्यहरुमा कोपिला रिजाल, अनुसा लम्साल, कविता श्रेष्ठ, अम्बिका रिजाल, मनिका थापा, प्रदुन्न भट्ट, सिता अधिकारी भट्ट, तुल्सी प्रसाद लम्साल र तोरण बहादुर भण्डारी रहेका छन् ।
कार्यक्रममा टोल विकास महासंघका अध्यक्ष नर बहादेर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश कुमार श्रेष्ठ लगाएत स्थानीयवासिहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |