धादिङ,०१ जेष्ठ ।
धादिङको खनियाबास गाउँपालिका १ र २ को वडा अध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा नं १ का सोनाम बहादुर तामाङले २२९ र वडा नं २ का अरुण कुमार पाख्रिनले ४१४ मत ल्याइ विजयी भएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |