धादिङ,३१ वैशाख ।
धादिङको नेत्रावती डबजोङ गाउपालिकामा ४०० मत गणना सकिएको छ ।
वडा नं १ बाट शुरु भएको मतगणनामा ४०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले १३४, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ११० र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले ३५ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ६५ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले १५५ मत ल्याएकी छिन् । एकिकृत समाजबादि बाट गोपाल गुरुङले १०७ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले ४४ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले १७८,माओवादीले १०८ र नेकपा एमालले ३६मत ल्याएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |