Logo
  • समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • रोजगार
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • पत्रपत्रिकाबाट
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • धादिङ्ग सञ्चार टि.भी.
  • सुचना
२०७९ अषाढ १७, शुक्रबार
ट्रेन्डीङ्ग
महिला क्रिकेट९७४ रेञ्जका सिमकार्डएमाले महाधिवेशनधादिङमा आजनेपाली कांग्रेसनेपालमा महामारीनयाँ भेरियन्ट
Logo Logo
राजनीति
  • गृह
  • स्थानीय समाचार
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • समाचार
  • अर्थ/ब्यापार
  • अन्तरवार्ता
  • बिचार
  • सुचना
  • अन्य
    • राजनीति
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • पर्यटन
    • अपराध गतिविधि
    • इतिहास
    • खोज तथा अनुसन्धान
    • जनप्रतिनिधि संवाद
    • धर्म तथा संस्कृति
    • बिज्ञान तथा प्रविधि
    • विश्व/एन.आर.एन.
    • शिक्षा तथा स्वास्थ्य
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन गंगाजमुनामा जनप्रतिनिधिसँग अन्तरक्रिया

५ घण्टा अघि
२

आज थप ५० जनामा कोरोना सङ्क्रमण

५ घण्टा अघि
३

बैंकिङ कसुर मुद्दाका फरार धादिङका प्रेमबहादुर र महोत्तरीका गौरभ पक्राउ

५ घण्टा अघि
४

धादिङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

५ घण्टा अघि
५

धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

५ घण्टा अघि
६

एक अर्बको सुपारी आयात, काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

६ घण्टा अघि
७

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् – राष्ट्रपति भण्डारी

८ घण्टा अघि
८

बढ्दैछ चामलमा परनिर्भरता

८ घण्टा अघि
९

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

९ घण्टा अघि
१०

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

९ घण्टा अघि
११

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

१0 घण्टा अघि
१२

आज पनि घट्यो सुनचाँदीको मूल्य

१२ घण्टा अघि

धेरै पढिएका

१

धादिङको त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरियो, एकजना बेपत्ता

३ हफ्ता अघि
२

जिसस धादिङको निर्वाचन जेठ २९ गते : कस्ले मार्ला बाजी ? यस्तो छ,अंक गणित

३ हफ्ता अघि
३

नीलकण्ठ–३ ईजारामा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१६ जना घाइते

२ हफ्ता अघि
४

धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट?(विवरण सहित)

४ हफ्ता अघि
५

सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

३ हफ्ता अघि
६

एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

५ दिन अघि
७

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

३ हफ्ता अघि
८

मोटरसाइकल दुर्घटना हुदाँ धादिङ नीलकण्ठका एकजनाको मृत्यु,एक घाइते

२ हफ्ता अघि
९

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने धादिङका कार्कीसहित चार जना पक्राउ

१ हफ्ता अघि
१०

च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

५ दिन अघि
११

जिसस धादिङमा गठबन्धनको भागबण्डा मिल्यो : प्रमुख पद माओवादीले पाउँदा कांग्रेसले ७ सदस्य पाउने

३ हफ्ता अघि
१२

धादिङमा जिप र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

३ हफ्ता अघि

धादिङको १३ वटै पालिकाहरुमा मतगणना जारी, विवरण आउन सुरु

धादिङ संचार ३१८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (१ महिना अघि)
धादिङको १३ वटै पालिकाहरुमा मतगणना जारी, विवरण आउन सुरु

धादिङ,३१ बैशाख ।
धादिङको १३ वटै पालिकाहरुमा मतगणना सुरु भएको छ । धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसो १ बजेदेखी वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । गल्छीमा राती २ बजेबाट मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, ज्वालामूखीमा दिउँसोबाट मतगणना सुरु भएको छ ।

सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । मूख्य निर्वाचन अधिकृत रमेश ज्ञावालीका अनुसार प्रत्येक मतगणना स्थलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणना स्थलमा तारजालीले बारेर सुरक्षित गरिएको छ ।

मतगणना स्थलमा उम्मेदवार प्रतिनिधिहरुको सहभागिता रहेको छ भने स्थलमा जाने गणक, तथा प्रतिनिधहरुलाई मोबाइल तथा क्यामरा लान निषेध गरिएको छ । नेकपा एमाले र गठबन्धन बिच प्रतिस्पर्धा रहेको जिल्लाका स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान भएको थियो ।
अहिले मतगणनाको प्रारम्भिक नतिजाहरु आउन थालेको छ ।

यो समाचार तयार पार्दासम्म गल्छी गाउपालिका वडा १ नम्बरमा शनिबार बिहानबाट सुरु भएको मतगणनामा २ हजार मत गन्दा गाउँपालिका अध्यक्षमा सूर्य चिन्हका केदार खतिवडाले ११ सय ५२ मत पाउनुभएको छ भने नेकपा समाजबादीका कृष्णहरी श्रेष्ठले ७ सय १२ मत पाउनुभएको छ ।

यसैगरि उपाध्यक्षमा रुख चिन्हका नेपाली काँग्रेसका भाइकाजी तिवारीले ९ सय ९५ मत पाउनु भएको छ भने नेकपा एमालेका राधा तिमल्सीनाले ९ सय ८५ मत पाउनुभएको छ ।

यस्तै ज्वालामुखी गाउँपालिकामा हाल गाउँपालिका अध्यक्षमा रुख चिन्ह ७७, सुर्यमा ८१ ,उपाध्यक्षमा कलम चिन्ह ५६ , सुर्य ६८ र हसिया हथौडामा ३६ मत प्राप्त भएको छ ।

नेत्रावती डबजोङ गाउपालिकामा २०० मत गणना सकिएको छ । वडा नं १ बाट शुरु भएको मतगणनामा २०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले ७१, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ५३ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले १४ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले ७३ मत ल्याएकी छिन् । एकिकृत समाजबादि बाट गोपाल गुरुङले ५४ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले २१ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले ८५,माओवादीले ५६ र नेकपा एमालले १९ मत ल्याएका छन् ।

नीलकण्ठ नगरपालिकामा ५० मत गणना गर्दा गठबन्धनबाट मेयरमा १३, एमालेको १४ मत रहेको छ भने उपप्रमुखमा गठबन्धनबाट २३, एमालेको १८ मत रहेको छ । सिद्धलेक गाउँपालिकामा वडा नं १ बाट मतगणना सुरु गरिएको छ ।

यो समाचार तयार पार्दासम्म १५० मत गणना गर्दा अध्यक्षमा गठबन्धनको १२२, सुर्य ६६, उपाध्यक्षमा गठबन्धनको ११२, सुर्य ६४, वडाध्यक्षमा गठबन्धनको १२६, सुर्यमा ६४ मत प्राप्त भएको छ । खनियावास गाउँपालिका प्रमुखमा एमाले २२७, राप्रपा ५१ ,गठबन्धन १००, उपप्रमुखमा माआवादी १०९, एमाले ९६, राप्रपा १०३ मत रहेको छ ।

गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । हाल १४५ मत गणना गर्दा प्रमुख पदमा माओवादी केन्द्र ६१, काँग्रेसको ५८ र एमालेको ४३ मत रहेको छ । रुबीभ्याली १ मा २०० मत गणना गर्दा अध्यक्षमा माओवादी ७७, राप्रपा ९७,एमालेको ३ मत आएको छ । त्यस्तै उपाध्यक्षमा काँग्रेस ८४, राप्रपा ९० र एमालेको ३० मत रहेको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२१%५%२%२%४%३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • sami antarkriya

    बैदेशिक रोजगारलाई सुरक्षित बनाउन गंगाजमुनामा जनप्रतिनिधिसँग अन्तरक्रिया

  • corona-virus-getty

    आज थप ५० जनामा कोरोना सङ्क्रमण

  • pakrau

    बैंकिङ कसुर मुद्दाका फरार धादिङका प्रेमबहादुर र महोत्तरीका गौरभ पक्राउ

  • pakrau

    धादिङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • समाचार
  • १

    बैदेशिक रोजगारलाई सुरक्षित बनाउन गंगाजमुनामा जनप्रतिनिधिसँग अन्तरक्रिया
    ५ घण्टा अघि

  • २

    आज थप ५० जनामा कोरोना सङ्क्रमण
    ५ घण्टा अघि

  • ३

    बैंकिङ कसुर मुद्दाका फरार धादिङका प्रेमबहादुर र महोत्तरीका गौरभ पक्राउ
    ५ घण्टा अघि

  • ४

    धादिङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
    ५ घण्टा अघि

  • ५

    धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने
    ५ घण्टा अघि

  • ६

    एक अर्बको सुपारी आयात, काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली
    ६ घण्टा अघि

  • ७

    कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् – राष्ट्रपति भण्डारी
    ८ घण्टा अघि

  • ८

    बढ्दैछ चामलमा परनिर्भरता
    ८ घण्टा अघि

  • ९

    २५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
    ९ घण्टा अघि

  • १०

    वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती
    ९ घण्टा अघि

  • पत्रपत्रिकाबाट
    १

    वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

    धादिङ्ग सञ्चार
    २

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

    धादिङ्ग सञ्चार
    ३

    थाहा पाउनुहोस आजको राशिफल

    धादिङ्ग सञ्चार
    ४

    यस्तो छ तपाइँको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ५

    आज योगिनी एकादशी, थाहा पाउनुहोस् तपाईंको राशिफल

    धादिङ्ग सञ्चार
    ६

    आजको राशिफल

    धादिङ्ग सञ्चार
    ७

    कस्तो छ तपाईंको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ८

    सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    संचालक तथा सम्पादक: बद्री अधिकारी
    सह सम्पादक: अनिल कुमार नेपाली
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • Terms of Service
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • प्रीतिबाट युनिकोड
    • रोमनमा लेख्नुहोस
    • हाम्रा न्युज रिपोर्टरहरु
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution