धादिङ,२५ बैशाख
म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँग ४–० को लज्जास्पद हार बेहोरेको छ । हारसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावना समाप्त भएको छ । ३७ खेलबाट युनाइटेड ५८ अंक बटुल्दै लिगको छैटौँ स्थानमा सीमित बनेको छ ।
मोइसेस काइसेडोले खेलको सुरुवातमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा मार्क कुकुरेलाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि पास्कल ग्रोसले तेस्रो गोल थपे भने लियान्ड्रो टोसार्डले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |