नीलकण्ठ नगरपालिका वडा नं.८ को वडा अध्यक्षमा प्रकाश कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट अत्याधिक मत ल्याई वडा सदस्यमा निर्वाचित भएका श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा आफू पिडित र भावुक भएको बताउनुभएको छ ।
पार्टी नेतृत्वबाट जनताको आवश्यकता र मागलाई दबाउने कार्य भएको भन्दै उहाँले उम्मेदवारी फिर्ता नहुने दाबी गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |