Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ बैशाख ९, मंगलबार
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

२ दिन अघि
२

सिद्धलेकमा २ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

२ दिन अघि
३

१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

१ हफ्ता अघि
४

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

१ हफ्ता अघि
५

नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत

२ हफ्ता अघि
६

धादिङबेसी–सांकोष सडकखण्डको स्तरउन्नती तथा कालोपत्रे सुरु

२ हफ्ता अघि
७

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

२ हफ्ता अघि
८

फैसला आएको दुई घण्टामै रवि पक्राउ

२ हफ्ता अघि
९

बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम

२ हफ्ता अघि
१०

धादिङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमी विशेष मेला लाग्दै

२ हफ्ता अघि
११

धादिङको मार्पाकमा पाँचौ पालिका स्तरीय हस्तलेख प्रतियोगिता हुने

२ हफ्ता अघि
१२

नीलकण्ठ स्ववियु निर्वाचनः विद्रोही उम्मेद्वारको पक्षमा मन्त्री अधिकारी,ढुंगाना र धमलाको साथ भवानी भट्टराईलाई

३ हफ्ता अघि

धेरै पढिएका

१

नीलकण्ठ स्ववियु निर्वाचनः विद्रोही उम्मेद्वारको पक्षमा मन्त्री अधिकारी,ढुंगाना र धमलाको साथ भवानी भट्टराईलाई

३ हफ्ता अघि
२

धादिङमा वनमा लागेको आगो गाउँमा पस्दा दुई घर जलेर नष्ट

३ हफ्ता अघि
३

धादिङबेसी–सांकोष सडकखण्डको स्तरउन्नती तथा कालोपत्रे सुरु

२ हफ्ता अघि
४

नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत

२ हफ्ता अघि
५

धादिङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमी विशेष मेला लाग्दै

२ हफ्ता अघि
६

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

२ दिन अघि
७

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

१ हफ्ता अघि
८

धादिङको नेत्रावतीमा गृहणी महिलाहरूका लागि फलफूल बगैँचा व्यवस्थापन तालिम

३ हफ्ता अघि
९

फैसला आएको दुई घण्टामै रवि पक्राउ

२ हफ्ता अघि
१०

धादिङको मार्पाकमा पाँचौ पालिका स्तरीय हस्तलेख प्रतियोगिता हुने

२ हफ्ता अघि
११

१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

१ हफ्ता अघि
१२

बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम

२ हफ्ता अघि

नेप्सेमा सामान्य सुधार

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)
  • २७४ पटक पढिएको
नेप्सेमा सामान्य सुधार

काठमाडौं, ८ वैशाख। 

नेपाली सेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो ।

नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंक र  सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा एक सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने एक सय तीन कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेम्चर लिमिटेडको सेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर सात सय नौ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयर ३२ रुपैयाँ बढेर तीन सय आठ रुपैयाँ पुगेको छ ।  नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • tarun dal neelkantha

    तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

  • siddalekh gaupalika news

    सिद्धलेकमा २ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

  • waka cup 2082

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

  • skurtar bijeta

    त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

  • समाचार
  • १

    तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन
    २ दिन अघि

  • २

    सिद्धलेकमा २ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • ३

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो
    १ हफ्ता अघि

  • ४

    त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार
    १ हफ्ता अघि

  • ५

    नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत
    २ हफ्ता अघि

  • ६

    धादिङबेसी–सांकोष सडकखण्डको स्तरउन्नती तथा कालोपत्रे सुरु
    २ हफ्ता अघि

  • ७

    रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई
    २ हफ्ता अघि

  • ८

    फैसला आएको दुई घण्टामै रवि पक्राउ
    २ हफ्ता अघि

  • ९

    बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम
    २ हफ्ता अघि

  • १०

    धादिङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमी विशेष मेला लाग्दै
    २ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    २

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ३

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ४

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार
    ५

    शहीद मेमोरियल अस्पताल अव नयाँ ब्यवस्थापनमा, औपचारिक सेवा सुभारम्भकै दिन २३० जनाले लिए बिशेषज्ञ सेवा

    धादिङ्ग सञ्चार
    ६

    गंगाजमुना–५ मा सिकाइ प्रक्रिया प्रभावकारी बनाउन सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण

    धादिङ्ग सञ्चार
    ७

    धादिङको आठ स्थानिय तहमा आजदेखि पहिलो चरणमा निःशुल्क एचपिभी खोप संचालन हुुँदै

    धादिङ्ग सञ्चार
    ८

    नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution