धादिङ,२८चैत।
योङ कम्युनिष्ट लिग (वाईसीएल) नीलकण्ठ नगरपालिकाको अध्यक्षमा रेगन श्रेष्ठ चयन भएका छन् । सोमबार धादिङबेसीमा सम्पन्न वाईसीएलको नीलकण्ठ नगर सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपध्यक्षमा प्रकाश थापा, कृष्ण बहादुर रम्तेल, र जुनकिरि गुरुङ, सचिवमा साजन बि.क., सह सचिवमा हरि श्रेष्ठ, रामकृष्ण सापकोटा, सुर्य तामाङ, गोकुल ठकुरी, सरिता रिजाल, धन बहादुर तामाङ र सुबिलाल तामाङ, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ चयन भएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |