धादिङ,२८ चैत।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) धादिङको घरदैलो कार्यक्रम सुरु भएको छ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित हरेक जिल्लाका सदरमुकामबाट घर दैलो अभियानको शुभारम्भ गर्ने केन्द्रीय कार्यक्रम अनुसार सोमबार धादिङबेसीबाट कार्यक्रमको सुरुवात गरेको हो ।
राप्रपाको केन्द्रिय सह महामन्त्री प्रकाश रिमालले अभियानको शुभारम्भ गर्नुभएको थियो।जनताको बीचमा राप्रपा भन्ने अभियान आजबाट सुरुभएको र अब हरेक पालिका र वडामा यो अभियान पु¥याईने राप्रपा धादिङका उपाध्यक्ष श्यामसिंह ठकुरीले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |