धादिङ,२४ चैत।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति धादिङको अध्यक्षमा ठानप्रसाद बसौला निर्वाचित हुनुभएको छ ।बुधबार भएको १३ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ठानप्रसाद बसौला निर्वाचित हुनुभएको हो।कार्यसमितीको उपाध्यक्षमा देवकुमारी दनै, सचिवमा हरिबहादुर सिलवाल, सह–सचिव सरस पाण्डे, कोषाध्यक्षमा सागर लामिछाने,सह–कोषाध्यक्षमा कमला अर्याल चयन हुनुभएको छ ।
नेपाल राष्टिय शिक्षक सङगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, संघीय संसद संसद खेम प्रसाद लोहनी, जिल्ला समन्बय समितीका प्रमुख जगन्नाथ नेपाल लगायत केन्द्रिय तथा प्रदेश समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |