काठमाडौं, १२ चैत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।
चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |