धादिङ,०९ चैत।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ र हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक धादिङका अभियान्ताहरु बीच समायोजन भएको छ ।
ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक रहेका धादिङका अभियान्ताहरुलाई राप्रपा बागमती प्रदेश उपाध्यक्ष बुद्धि बहादुर तामाङ, जिल्ला अध्यक्ष ध्रुव खनालले टिका र खादा लगाएर स्वागत गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |