काठमाडाैं, ७ चैत
स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दै छ ।
बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएकाे छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पाेलिटब्युराेमा ९९ जना छन् । स्थानीय तहकाे निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घाेषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |