काठमाडौं, १५ फागुन
प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । आइतबारै बस्न लागेको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न समितिको बैठक बसिरहेको हो ।
बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा बस्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिको बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ । सो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |