एजेन्सी, १५ फागुन।
रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ ।
यसअघि संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च अधिकारी (ओसीएचआर) ले उक्त हमलामा अहिलेसम्म युक्रेनका २ सय ४० जना हताहत भएको बताएका थिए। जसमध्ये कम्तीमा ६४ जनाको ज्यान गएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |