काठमाडौं, १० फागुन ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बराबरीमा रोकिएका छन् ।
खेलको पहिलो मिनेटमै पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४१औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए ।
यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ भने एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |