एजेन्सी, १० फागुन ।
दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ आइतबार मुम्बईमा सम्पन्न भएको छ । जसमा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर हिट फिल्म ‘पुष्पाः द राइज’ वर्षको उत्कृष्ट फिल्म बनेको छ ।
दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा शेर शाहले उत्कृष्ट फिल्मको अवार्ड जितेका छन् । फिल्म कारगिल युद्धमा शहीद भएका क्याप्टेन विक्रम बत्रामा आधारित छ । महोत्सवमा राधिका मदन, रविना टण्डन, मनोज बाजपेयी, आहान शेट्टी, कियारा आडवाणी र सिद्धार्थ मल्होत्रालाई पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो । विभिन्न विधामा दिइएका पुरस्कारहरूको पूर्ण सूची यहाँ हेर्नुहोस्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |