धादिङ,०१ फागुन।
जनयुद्ध दिवसको अवसरमा धादिङ प्रशासन परिसरमा दिप प्रज्वलन गरिएको छ ।
जनक्रान्तिका सहिद तथा बेपत्ता परिवार समाज धादिङकोे आयोजनामा धादिङ प्रशासन परिसरमा निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दिप प्रज्वलन गरिएको हो।कार्यक्रममा माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |