धादिङ,२९ माघ ।
धादिङका थप २६ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा धादिङ अस्पतालमा गरीएको ५ एन्टिजेन परिक्षण मध्ये ४ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
जिल्लामा अब सक्रिय संक्रमित ९४ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ८० प्रतिशत रहेको छ । शुक्रबार ८ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५६ पुगेको छ।
संक्रमित मध्ये ९ हजार ३०१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |