धादिङ,२८ माघ।चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन बनायो ।
उसका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रन बनाए । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिंदा । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |