काठमाडौं,२५ माघ
सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उनले लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |