काठमाडौं, २३ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमराज गुरुङ नियुक्त भएका छन ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय सचिवालय प्रमुखमा उपाध्यक्ष समेत रहेका हेमजङ्ग गुरुङलाई मनोनयन गरेको केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |