प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • गोल्डेन बीच रिसोर्ट घाटबेशीमा भोली वृहत साँगितिक कार्यक्रम हुने

    धादिङ, १६ असोज ।
    नेपालीहरुको महान चार्ड वडा दशैं तथा शुभ दिपावालीको पावन अवसरमा गोल्डेन बीच रिसोर्ट घाटबेशीमा शुभकामना आदान प्रदान तथा वृहत साँगितिक कार्यक्रम भोली हुने भएको छ । नेपाली कला र सँस्कृतीकोे संरक्षण, सर्वद्धन, प्रवद्र्धनमा हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।जेजल ईन्टरटेन्डमेन्ट मिडिया प्रा.लि को आयोजनामा संचालन गर्न लागिएको कार्यक्रममा लोकदोहोरी कायक सरोज लामिछाने, दोहोरी ईन्द्रेणीको टोली सहित कृष्ण कंडेल, टिका सानु, मनमाया वाईबा, हिमा रोक्का, छत्र शाही, पावल राईको सहभागिता रहने आयोजकले जनाएको छ ।साथै धादिङकी गायिका कमला घिमिरे, अमृत सापकोटा लगायत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा सबै सहभागि भई मनोराञ्जन लिन आयोजकले आग्रह पनि गरेको छ । उक्त कार्यक्रम एबिसि ईन्द्रणीमा पनि प्रत्यक्ष प्रसारण गरिने छ । साथै कार्यक्रको नीलकण्ठ एफएमले प्रतक्ष्य प्रसारण गर्ने छ । कार्यक्रमको लागि टिकट बुकिङ पनि खुल्ला गरिसकेको जनाईएको छ ।