प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • गंगाजमुना गाउँपालिकामा भोली सार्वजनिक विदा


    धादिङ २० कार्तिक ।
    गंगाजमुना गाउँपालिकाले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । ठुलो एकदशिको दिन गाउँपालिकामा लाग्ने गंगाजमुना मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।गाउँकार्यपालिकाको निर्णय अनुसार भोली एक दिन गाउँपालिका स्तरीय विदा दिने निर्णय भएको हो । गंगा जमुना झरनाकै नामबाट गाउँपालिकाका नामकरणनै गंगा जमुना कायम गरीएको भन्दै भोली सार्वजनिक विदा दिईएको हो । भोली २१ शैक्षिक संस्था तथा सरकारी कार्यालय बन्द रहने छ ।