प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • धादिङको मलेखुबाट लागुऔषध सहित २ जना पक्राउ


    धादिङ, २१ कात्तिक ।
    धादिङको मलेखुबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । मंगलबार धादिङको गजुरी गा.पा.वडा नं.२ मलेखु स्थित पृथ्बी लोकमार्गबाट लागुऔषध सहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं.७ को बर्ष २८ का सुर्य लामीछाने र लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं.८ को बर्ष २८ का आकास क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनीहरुले चलाएको लु ३३ प २७२५ नं.को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट लागु औषध नाईट्रोसन १० लेखिएको ट्यावलेट २८८ पिस, द्यगउचभलयचउजष्लभ नोर्फिन लेखिएको (५० यम्पुल, फेनेरागन ५० यम्पुल, डाईजेपाम( ५० एम्पुल सहित मोटरसाईकल बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई धादिङ जिल्ला अदालतबाट दिन १५ म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।