प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • धादिङमा कपडा बेच्ने निऊमा घरमा पसी बलात्कारको प्रयास गर्ने भारतीय नागरिक पक्राउ


    धादिङ, २८ कात्तिक ।
    भारतीय कपडा व्यापारीले धादिङमा एक महिलामाथि यौन दुव्र्यवहारको प्रयास गरेका छन् । जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा कपडा बेच्दै हिँडेका एक व्यापारीले स्थानिय महिलामाथि जबरजस्ती करणीको प्रयास गरेका हुन् ।घरघरमा कपडा बेच्दै हिँडेका उक्त व्यापारीले महिलालाई एक्लै देखेपछि घरभित्र लगेर झ्याल ढोका बन्द गरेर जबरजस्तीकरणीको प्रयास गरेको स्थानीयहरुले बताएका छन् । आफुमाथि दुव्र्यवहार हुन लाग्दा जसोतसो ती महिला उम्केर चिच्याउँदै भागेकी थिईन् । महिला भागेपछि ती व्यापारीपनि नजिकैको जंगलबाट भागेका थिए । स्थानीय वासिन्दाहरुले घटनाबारे थाहा पाएपछि तत्काल ती व्यापारीको खोजी गरि इलाका प्रहरी कार्यलय गजुरीमा बुझाएको बताइएको छ । अहिले पीडित महिला र अभियुक्त इलाका प्रहरी कार्यलय गजुरीमा रहेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय धादिङ पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यलय धादिङले अनुसन्धान गरेपछि मात्रै बोल्न मिल्ने प्रहरी निरिक्षक पाण्डेले बताउनुभएको छ । दियोपोस्टबाट …