प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • स्वास्थ्य

    धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)

    धादिङ, ०३ मंसिर धादिङमा आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक सम्म ८७६ पिन्ट रगत सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धादिङका सदस्य नारायन कुमार श्रेष्ठले बताउनुभएको छ । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी...

    बेनिघाटको चरौँदीमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले गरे रक्तदान

    धादिङ, ३० कात्तिक । धादिङको चरौँदीमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ७ चरौँदीमा रहेको बुद्धि विकास आधारभुत बिधालयमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । जसमा १५ जना महिला...

    सहकारीको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गरे रक्तदान

    धादिङ, २३ कात्तिक ।शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ स्थापना दिवसको अवसरमा धादिङबेशी स्थित क्याम्पसचोकमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा निलकण्ठ नगरपालिका ३ धादिङबेशी स्थित क्याम्पसचोकमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो।...

    फुलखर्कमा तीन दिने आँखा शिविर सुरु, पहिलो दिन आज १ सय ७० जनाले सेवा लिए

    धादिङ, २२ कात्तिक। गंगाजमुना गाउँपालिकाको फुलखर्कमा तीन दिने आँखा शिविर सुरु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ स्थित फुलखर्क स्वास्थ्य चौकीमा शुक्रबार देखी तीन दिने आँखा शिविर सुरु भएको हो । फुलखर्क कल्याणकारी समाजको आयोजना,नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा...

    स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण,भोलि रक्तदान कार्यक्रम गर्दै

    धादिङ, २२ कात्तिक । शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको १३ औ स्थापना दिवसको अबसरमा बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ। शुक्रबार धादिङबेशी स्थित सहकारीको स्थापना दिवसको अबसरमा बालबालिकालाई खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरेको हो । शिवज्योति महिला बचत तथा ऋण सहकारी...

    सिद्धलेकको आदमटारमा निःशुल्क आँखा शिविर सम्पन्न,५५ जना लाभान्वित

    धादिङ १९ कार्तिक । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारमा एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ।तिलगंगा आखाँ केन्द्र काठमाण्डौँको सहयोगमा सिद्धलेक गाउँपालिका वडा नं.७ स्थित आदमटार स्वास्थ्य केन्द्रमा आँखा शिविर सन्चालन गरीएका वडा अध्यक्ष लक्ष्मण खतिवडाले जानकारी दिनुभयो ।नागरीकहरुलाई गाउँघरमै सेवा प्रवाह...

    गल्छिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    धादिङ १७ कार्तिक । धादिङको गल्छि गाउँपालिका स्थित गल्छि बजारमा आईतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौँ लगायत देशभर रगतको अभाव भईरहेको समयमा सांग्रिला डेभ्लोमेन्ट बैंकले रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । सांग्रिला डेभ्लोमेन्ट बैंकको १५ औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम...