प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • मनोरन्जन

    धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि

    धादिङ,०४ मंसिर ।धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म धादिङबेशीमा हुने भएको छ । शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकमा नीलकण्ठ नगरपालिका ४ स्थित रायटारमा धादिङबेशीमा यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म...

    धादिङमा नेपाल सम्वत ११४० को अवसरमा भिन्तुना ¥याली सहित भव्य कार्यक्रम सम्पन्न(फोटो फिचर)

    धादिङ,११ कात्तिक। नेपाल सम्वत ११ सय ४० को स्वागतार्थ धादिङबेशीमा बृहत भिन्तुना ¥याली सहित भव्य कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालीहरुको महान चाड शुभ दिपावली तथा नेपाल सम्बत ११ सय ४० को अवसरमा नेपाल सम्बत ११ सय ४० मुल समारोह समिति धादिङको आयोजनामा ¥याली...

    धादिङमा नेपाल संवत ११४० भव्य रुपमा मनाईने

    नेपाल संवत ११४० तथा शुभ दिपावली एव. छठ पर्व २०७६ को अवसरमा धादिङमा भव्य रुपमा मनाइने भएको छ । नेपाल संवत् ११४० मूल समारोह समिति धादिङको आयोजनामा गर्न लागेको कार्यक्रममा शुभकामना प्रभातफेरि एवं ८० वर्ष पुरा जेष्ठ नागरिकहरुलाई सम्मान र बजार परिक्रमा गरिने नेपाल संवत...

    गोल्डेन बीच रिसोर्ट घाटबेशीमा भोली वृहत साँगितिक कार्यक्रम हुने

    धादिङ, १६ असोज । नेपालीहरुको महान चार्ड वडा दशैं तथा शुभ दिपावालीको पावन अवसरमा गोल्डेन बीच रिसोर्ट घाटबेशीमा शुभकामना आदान प्रदान तथा वृहत साँगितिक कार्यक्रम भोली हुने भएको छ । नेपाली कला र सँस्कृतीकोे संरक्षण, सर्वद्धन, प्रवद्र्धनमा हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ कार्यक्रम गर्न...

    सञ्चारकर्मी तथा गायक धर्मेन्द्र श्रेष्ठको आधुनिक गीत ‘धोका हुदैन’(भिडियो सहित)

      धादिङ, २७ भाद्र । धादिङका सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको लोक–आधुनिक गीत ‘धोका हुदैन’को भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज रहेको उक्त गीतमा धादिङकै सञ्चारकर्मी बिनोद तमुको ¥याप रहेको छ । चर्चित गितकार प्रमोद भण्डारीको शब्द रहेको गीतमा संगीतकार तथा...

    यस्तो रह्यो घाटबेशीमा तिज विशेष स्वीमिङ डान्स(फोटो फिचर)

    धादिङ, १४ भदौ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी स्थित गोल्डेन बीच रिसोर्टमा शनिबार डिजे सहितको तिज विशेष स्वीमिङ डान्स कार्यक्रम सम्पन्न भएको छ ।हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कार्यक्रमको आयोजना गरेको कार्यक्रममा चर्चित मोडल गायिका ज्योती मगरले स्वीमिङ डान्स...

    आधारशिला एकेडेमीमा कुशे औसीं तथा तिज विशेष कार्यक्रम सम्पन्न

    धादिङ, १३ भदौ धादिङबेशीमा रहेको आधारशिला एकेडेमीमा कुशे औसीं तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आधारशिला एकेडेमीले नजिकिदै गरेको नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कुशे औसीं तथा तिज विशेष कार्यक्रम गरेको हो । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने...