प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • विचार

    सूर्य उपाशनाको विशुद्ध वैज्ञानिक र साँस्कृतिक पर्व छठ !

    बद्री प्रसाद दाहाल धादिङ, १३ कात्तिक । यसपालि ०७६ कार्तिक महिनाको शुक्लपक्षको १६ गते शनिवारको दिन छठ पर्व पर्न गएको छ । हाम्रो सनातन परम्पराअनुसार सो षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘ छठपर्व ’ भनेर पुकारिन्छ । यमपञ्चक सकिएलगत्तै आउने चौथीमा नुहाइधुवाई...

    दीपै–दीपको महापर्व तिहार !

    बद्री प्रसाद दाहाल धादिङ,१० कात्तिक । बडादशैंको बिदाइ लगत्तै नेपालीका घर–आगनमा तिहारको रमझम छाउन थालेको छ । ‘पर्व’ धर्तीका सबै थरी प्राणीको उत्सव र प्रेरणाको मार्गदर्शन हो । यसले चराचर प्राणीहरुकै अस्तित्व, गरिमा र उपयोगिताको बोध गराउँछ । ‘तिहार’ तिथि र वारबाट निर्माण भएको तद्भव...

    सामाजिक सञ्जाल जन सबालमा बबाल कि कमाल ?

    बद्रीप्रसाद दाहाल धादिङ, २३ असोज । समाज सँग सम्बन्धित विविध विषयका सुन्दर जालो नै सञ्जाल होला । यसलाई आङ्लहरुले ‘इन्टरनेट’ भनेर सम्बोधन गरे । फेसबुक, युटुब, गुगल, इन्टाग्राम जस्ता सञ्जालका जन्जालले आज संसारमा आफ्नो विश्वरुप देखाउँदै तहल्का मच्चाइरहेका छन् । मूल धारका रेडियो, टेलिभिजन, अखबार,फोन...

    दलहरु सङ्क्रमणमा हुनु भनेको देश सङ्क्रमणमा हुनु हो !

    धादिङ, १८ असोज । बद्रीप्रसाद दाहाल लोकतान्त्रिक व्यवस्थाका मेरुदण्ड राजनीतिक दल हुन् भने तिनका आदर्श, सिध्दान्त,जनमुखी विचार, आचार र आर्थिक कार्यक्रम पञ्च प्राण अर्थात् प्राण,अपान, व्यान, समान, र उदान हुन् । मेरुदण्डले ठडिएको यो राजनीतिक प्रणालीको काया प्राणबाट अनुबन्धित नहुने बित्तिकै त्यो मुर्दा बन्न पुग्छ...

    बढ्दो बैदेशिक रोजगार र घट्दो चाडपर्वको हर्षोल्लास

    शुसिला विश्वकर्मा धादिङ १४ असोज । पछिल्लो समयमा नेपालीहरुले महान चार्डपर्वमा मनाउदै आउने गरेको रितिरिवाज,परम्परा र साँस्कृतीहरु विस्तारै हराउदै गईरहेको छ । विशेष गरि दशैं, तिहारको समयमा मनाईने ती रितिरिवाज, परम्परा र साँस्कृतीहरु खै कता जादैछन् ।जब मानिस एक चेतनशिल प्राणीको रुपमा विकास भए त्यसपछि...

    बहुमुखी-प्रतिभाका पुञ्जबीपी कोइराला !

    धादिङ,०४ असोज बद्रीप्रसाद दाहाल ‘बहमुखी’ शब्दले धेरै लक्ष्य भएको, विभिन्न विशेषताले युक्त भएको, भन्ने आसय बुझाउँछ । ‘प्रतिभा’ भनेको नयाँ कुराको कल्पना गर्नसक्ने मेधा वा क्षमता, प्रज्ञा, मानसिक क्षमता, चमकआदि बोध हुन्छ ।नेपाली राजनीतिक नेतृत्वमा जननायकको संबोधनमा बोधित हुने एकमात्र नायक हुन् उनी , आधुनिक...

    मानव जीवनमा आउने ताप र निराकरणका उपाय ।

    धादिङ, ०३ असोज बद्रीप्रसाद दाहाल (आध्यात्मिक लेख) मानव जीवन संघर्षकै अर्को नाम भएको हुँदा दुःख, विषाद, सुख, हर्ष,घृणा, प्रेम आदि घुमिरहेका हुन्छन् । हरेक पल मान्छे ताप बाट तप्त छ । जसलाई हिजो आज सबै मान्छे मलाई टेन्सन भयो भन्छन् । सामान्यतया ताप भन्नाले पोल्ने...