हाम्रो बारेमा

सुचना तथा सञ्चार खेत्रले २१ औं शताप्दीको उतार्थमा ठुलो फड्को मार्न सफल भएको छ | सुशासनको मेरुदण्डको रुपमा रहेको पारदर्शीलाई पूर्णरुपमा कार्यन्वयन गर्न तथा चुस्त दुरुस्त छिटो छरितो समेत प्रभावकारी सेवा प्रवाह गर्नको लागि सुचना तथा सञ्चार प्रविधिको प्रयोग प्रभावकारी माध्यमको रुपमा स्थापित भैरहेको छ|
यस कुराहरुलाई मध्यनजर गरी सुचना तथा संचारको नीति नियमलाई अंगालेर विश्वको हरेक ठाउँहरुमा रहेको हरेक बिधान क्षेत्रको घटनाहरुलाई छिटो छरितो तथा निष्पक्ष रुपमा सुसुचित गराउने उद्देश्यले प्रस्तुत भएका छौं |
आजको युग सुचना तथा सञ्चारको क्षेत्रमा तिब्र रुपमा गति लिईरहेको बेलामा आधुनिक विश्वनै एक गाउँ ठाउँमा रुपान्तरण भएको छ | सुचना तथा सञ्चार प्रविधिको निरन्तर बिकास एवं गतिशिलताबाट चुनौतीहरु पनि सृजना भैरहेको छ |
सहि चुनौतीहरुलाई हल गर्ने उद्देश्यहरु लिएर सहज र सबैलाई सञ्चार क्षेत्रमा थप सहज महासुज दिलाउने जमर्को गरेका छौं |