धादिङ १४ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ पात्लेमा जारी मान बहादु कप फुटबल प्रतियोगिताको फाईनल खेल भोली हुने भएको छ । यहि माघ ८ गते देखि जारी जिल्लाकैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको फाईनल खेल भोली हुने आयोजकले जानकारी दिएको छ । धादिङको डवजोङ क्षेत्र संरक्षण समाज सेमजोङ र तारकेश्वर दाङसिंङ युवा क्लव नुवाकोट बिच भोली फाईनल खेल हुने भएको छ।भोली फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने छ ।
यसअघि आज भएको सेमिफाईलमा खेलमा म्याङ्गाङ युवा समाज नुवाकोटलाई पराजित गर्दै धादिङको डवजोङ क्षेत्र संरक्षण समाज सेमजोङ र सुर्योदय युवा क्लव धुँवाकोटलाई हराउँदै तारकेश्वर दाङसिंङ युवा क्लव नुवाकोट फाईलन पुगेका हुन् ।प्रतियोगितमा २९ टिमले भाग लिएका थिए । प्रतियोगिताको विजेता टिमले १ लाख २५ हजार, उप– विजेता टिमले ६० हजार पुरस्कार पाउने छन् । यसैगरी सेमिफाईनलमा रोकिएका म्याङ्गाङ नुवाकोट र सुर्योदय धुवाकोटले २०–२० हजार पाउने छन्।
फोटोःनारायण सिलवाल
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |