काडमाडौं, ९ माघ
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।
काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ ।
अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |