धादिङ,१७ पुस।
लायन्स क्लब अफ काठमाण्डौं धादिङ गठन गरिएको छ । शनिबार धादिङबेशी एक कार्यक्रमको आयोजना गरि सुवास बसेलको अध्यक्षतामा लायन्स क्लब अफ काठमाण्डौं धादिङको २१ सदस्य कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको प्रथम अध्यक्षमा दान बहादुर श्रेष्ठ, द्धितीय अध्यक्ष प्रकाश लामा तामाङ, सचिवमा जलिन मिया, सहसचिवमा राजन लम्साल, कोषाध्यक्षमा अशिम अधिकारी र सह कोषाध्यक्षमा कुमार विश्वकर्मा रहेका छन् ।
धादिङमा सामाजिक सेवामा रहेर काम गर्ने उद्धेश्यले उक्त संस्था गठन गरिएको नव निर्वाचित अध्यक्ष सुवास बसेलले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |