काठमाडौं, ८ पुस
नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ ।
आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।
‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको ब्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले न्युजकारखानासँग भने, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ ।’
उनका अनुसार मासु चिउरासहित पनिर लगायतको भेराइटीहरु मेन्युमा राखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |