धादिङबेशी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नीलकण्ठ नगर समिति द्धारा ११५ औ अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी नीलकण्ठ नगर समितिका अध्यक्ष सरिता तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपा सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माको बिशेष आतिथ्यतामा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी निकट महिलाहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |