धादिङबेशी । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती चयन हुनुभएको छ । सोमबार धादिङबेशीमा सम्पन्न प्रथम धादिङ जिल्ला घोषणा सभाले प्रजापतीलाई अध्यक्ष चयन गरिएको हो ।
सभाबाट धादिङमा प्रजापतीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ । संघको उपाध्यक्षमा राम कुमार बानिया,सचिवमा सम्भु सिलवाल, कोषाध्यक्षमा रुद्र बहादुर गिरी, सह–सचिवमा रमेश ढुुंगाना चयन हुनुभएको छ ।
त्यस्तै संघको सदस्यहरुमा बिनोद बिश्वकर्मा,कृष्ण प्रसाद रिजाल,रमेश श्रेष्ठ,रामचन्द्र श्रेष्ठ,कृष्ण गुरुङ,उत्तम कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको प्रथम जिल्ला घोषणा सभा नेपाली काग्रेसका केन्द्रिय महामन्त्रि बिश्वप्रकाश शर्मा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |