धादिङबेशी । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को चौधौ बार्षिक साधारणसभा तथा पाचौ अधिबेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिबेशनबाट संचालक समितिको अध्यक्षमा खिल बहादुर धमला सर्व–सहमत चयन हुनुभएको छ ।
संचालक समितिको उपाध्यक्षमा शिव प्रसाद रिजाल, सचिवमा प्रयास रेग्मी, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ, सह–सचिवमा दिनेश लुईटेल चयन हुनु भएको छ ।
त्यसैगरी संचालक समितिको सदस्यहरुमा तिलक चेपाङ, भेषराज नेपाल, सम्झना ढुङ्गाना, बिनोद श्रेष्ठ, भगवती तमौली, रामकृष्ण पाण्डे, पार्वती भण्डारी, र उत्तमलाल तामाङ चयन हुनु भएको छ ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा चन्द्र बहादुर लम्साल चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा बिष्णु ढुङ्गाना र लक्ष्मी सिंम्खडा चयन हुनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |