धादिङ,२१ साउन ।
सोमबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रुख ढलेर माईक्रोबस च्यापिँदा घाईते भएका एक जनाको मृत्यु भएको छ । घाईते भएका रुविभ्याली गाउँपालिका वडा नम्बर १ बस्ने ७२ बर्बीय निर्माग तामाङको मृत्यु भएको हो ।
सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१ -००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा निर्माग तामाङ घाईते हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा बीर अस्पतालमा मृन्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात् डिस्चार्ज भईसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |