धादिङ,०२ चैत्र ।
नारी जागरण केन्द्र धादिङको २५ औँ स्थापना दिवसको अवसरमा २६ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार नारी जागरण केन्द्र धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १० जना पुरुष गरी २६ जनाले रक्तदान गरेको अध्यक्ष भगवती उप्रेतिले जानकारी दिनुभयो ।
नारी विकास महिला सहकारी संस्था लि धादिङको व्यवस्थापन तथा सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |