धादिङबेशी । नबौ धादिङ महोत्सव आज देखि शुरु हुँदै छ । बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेल द्धारा उद्घाटन गरिने महोत्सवमा आज स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत ब्यजोड प्रस्तुति रहने मेला आयोजक संमिति धादिङ उद्योग बाणिज्य संघका कार्य समितिको सदस्य रोहित भण्डारीले जानकारी दिनुभएको छ ।
आज महोत्सवको पहिलो दिन प्रजापती पराजुली, कृष्ण प्रसाद गौत्तम,नेत्रमणी बास्तोला,भरत बराकोटी,श्रृष्टि बिश्वकर्मा लगाएतका कलाकारहरुको प्रस्तुति हुने भएको छ । माघ २१ गते सम्म चल्ने महोत्सवमा दैनिक फरक फरक ख्यातीप्राप्त र चर्चित कलाकार स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने धादिङ उद्योग बाणिज्य संघका कार्य समितिको सदस्य रोहित भण्डारीले जानकारी दिनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |