धादिङबेशी । नेकपा माओवादी केन्द्र नीलकण्ठ १० को वडा सम्मेलन सम्पन्न भएको छ । सम्पन्न भएको सम्मेलनले कुमार थापाको अध्यक्षतामा १९ सदस्यिय वडा कमिटि, १३ सदस्यिय YCL कमिटि र ७ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ ।
सम्मेलन बाट गठित वडा कमिटिको उपाध्यक्षमा भिमसेन ढउन्या,सचिवमा कृष्ण भट्ट, सह–सचिवमा नवराज अधिकारी,कोषाध्यक्षमा सुकुमाया बसेल रहेका छन् ।
त्यसैगरी वडा कमिटिका सदस्यहरुमा राधिका धमला, राजु ईटनी, राज कुमार श्रेष्ठ, लोक बिक्रम शाह, बिष्ण गरौजा, भवानी पल्ली मगर शाही ठकुरी, बुद्धि बिष्ट, राम बहादुर तिमिल्सिना, राम बहादुर लामीछाने, लिला बहादुर अधिकारी, ईन्दिरा भट्ट, श्याम नेपाली, भीम कुमार श्रेष्ठ र धन कुमारी अधिकारी रहेका छन् ।
त्यसैगरी सम्मेलनले रामसरण ढकालको संयोजकत्वमा ७ सदस्यि सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा रामराज लामिछाने,लाल बहादुर खत्रि,ईश्वर लामिछाने, कर्ण बहादुर बस्नेत, उद्धव बहादुर थापा,नन्दलाल धरेल रहेका छन् ।
सम्मेलनले शुर्दशन थापाको अध्यक्षतामा वडा YCL कमिटि समेत चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार तिमल्सिना, सुदिप ईटनी,स्मिता भट्ट,कोषाध्यक्षमा दिपक बस्नेत रहेका छन् । त्यसैगरि सदस्यहरुमा टेक बहादुर तिमल्सिना,राधुराम तिमल्सिना,सुरज खड्का,हरिचन्द्र ढकाल, बिश्वास ढकाल, मदन भट्ट,दिपक शाही ठकुरी र यम बहादुर बयलकोटी रहेका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश बिशेष सचिव कमल सापकोटाको प्रमुख आतिथ्यता र नीलकण्ठ नगर कमिटिका अध्यक्ष सम्भु कुमार श्रेष्ठको बिशेष आतिथ्यता तथा नगर सचिव चन्द्र बहादुर लम्साल लगाएतको आतिथ्यता रहेको नव गठित वडा कमिटिका सचिव कृष्ण भट्टले जानकारी दिनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |